सातौं टाम्केकोट कप भलिवल प्रतियोगिता 2073






श्री टिम क्याप्टेन ज्यू,
विषयःसातौं टाम्केकोट कप भलिबल प्रतियोगिता बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा यस श्री जनमुक्ति युवा क्लवले विगत आधा दशकदेखि निरन्तर आयोजना गर्दै आएको टाम्केकोट कप भलिवल प्रतियोगिताको सातौं संस्करण अर्थात सातौं टाम्केकोट कप भलिवल प्रतियोगिता अन्र्तरगत क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको तपशिल बमोजिम आयोजना गरिएकोले उक्त प्रतियोगितामा यहा“को क्लवको गौरवमय सहभागिताका लागि  हार्दिक निमन्त्रणा गर्दछौ ।
दर्ता मिति - २०७३÷०६÷१६ र १७गते

उद्घाट्न मिति - २०७३÷०६÷ १८ गते र सोही दिन देखि खेल सञ्चालन गराईनेछ ।
समापन् मिति - २०७३÷०६÷२३ गते 
स्थान - क्लवको खेल मैदान, सापढुङ्गा पोखरी
पुरस्कारहरु -
प्रथम पुरस्कार - नगद रु. २५,०००÷– टाम्केकोट कप , शिल्ड, मेडल र प्रमाणपत्र ।
द्धितिय पुरस्कार - नगद रु. १५०००÷– शिल्ड, मेडल र प्रमाणपत्र ।
तृतिय पुरस्कार - नगद रु. ८०००÷– शिल्ड, मेडल र प्रमाणपत्र ।

उत्कृष्ट खेलाडी तथा अनुशासित टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
पुनश्च - फोन बाट पनि दर्ता गराउन सकिनेछ ।

विजया दशमी तथा शुभ दिपावली २०७३ को पावन अवशरमा सम्पूर्ण छिमेकी क्लव , शुभचिन्तक , देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनमा सुख शान्ति र समृद्धिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

सम्पर्क नं.
इन्द्र रखाली मगर ९८२४१२३४७९,
कृष्ण भट्टराई  ९८२६१३०८७
विनोद रखाली मगर ९८०२८२८२५१, ९८४६५६६८३५
............................ ........................
         खेल सयोंजक              अध्यक्ष


खेल सम्वन्धि केही नियमहरुः

 खेल क्लव स्तरीय हुनेछ । अन्य क्लवका खेलाडि वा बाहिरका खेलाडि समावेश गरेको पाइएमा  उक्त खेलाडिलाई    
    क्लवले निष्कासन गर्नेछ ।
 टिमलाई ब् र द्य पोलमा विभाजन गरी टि.टि सिस्टम अनुशार खेलाईनेछ ।
 खेलाडीहरुको नामावली ,टिम म्यानेजर र टिम कोच सहित ९ जना मात्रको दर्ता गराउनुपर्नेछ ।
 खेल रेफ्री अनुशार हुनेछ ।
 समर्पण अर्थात ध्बपि इखभच  विषेश कारण बाहेक खेल सञ्चालनको लागि दिईएको समय भन्दा  ४५ मिनेट पछि  
     सम्म खेलाडीहरु खेल मैदानमा उपस्थित नभए वा आयोजकको सम्पर्कमा नआएमा  नियम अनुशार अनुपस्थित टिमको
     समर्पण सम्झि उपस्थित टिमलाई विजयी घोषणा गरिनेछ ।
 कुनै कारणवस खेलको समयमा मौसम वा अन्य परिस्थिति आउना साथ खेल समय परिवर्तन गर्न सकिनेछ ।
 खेल समयमा खेलमैदान भित्र खेलाडी र १ जना कोच बाहेक अन्य खेल मैदानमा प्रवेश गर्न पाईने छैन ।
 खेलमा कुनै पनि विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
 सेमिफाइनल भन्दा अगाडिका खेलहरु वेष्ट अफ् थ्री र सेमिफाइनल सहित पछाडिका खेल वेष्ट अफ् फाइवका आधारमा
     हुनेछ ।
 खेलमा कुनै अपशब्द प्रयोग गर्न पाईने छैन ।
 खेल दर्ता २०७३ , असोज १७ गते , सांझ ६ वजे सम्ममात्र खुला गरिएको छ ।
  टाढाबाट पाल्नुहुने खेलाडीहरुको लागि खाना खाजाको  व्यवस्था कुपन सिष्टम अनुशार गरिएको छ ।

                   प्रतियोगिता सम्वन्धि थप जानकारीका लागि क्लव परिवारमा सम्पर्क राख्नुहोला । 

No comments:

Post a Comment