jmyc को १४ औ बार्सिक उत्सब सम्पन

गाऊ बिकाश र चेतना तथा बिबिध रचनात्मक कार्य मा आफु ले समर्पित गर्दै आयेको स्यांगजा जिल्ला के नमूना युबा क्लब श्री जनमुक्ति युबा परिवार आफ्नो १४ बरसा पर्बेश को अबसर मा बिबिध कार्येक्रम सहित आफ्नो बार्सिक उत्सब सम्पन गरेको छ / बी.स २०५३ साल मा स्थापना भएको जनमुक्ति युबा परिवार ले आज सम्मा औदा पिन्दिखोला गबिसा मा मात्र नभए स्यांगजा जिल्ला मा नए बिबिद सिर्जनात्मक तथा रचनात्मक कर्र्येक्रम हरु गारी अघादी बढेको छ साथे युबा हरु को लगी समय समय मा सिप्मुलक तालीम पानी सञ्चालन गरेको छ। २०६७ पुश २४ गाते सनिबर चंडी प्राथमिक बिधालाये मा भएको कार्येक्रम मा बोलदे पर्मुख अतिथि सस्थापक अधेछा कमल रखली मगर ले जनमुक्ति युबा परिवार ले नेपाल के बिकाश निर्माण तथा चेतना मा महातोपूर्ण भूमिका रहेको बतःये कार्येक्रम मा पुरबा अदाछा खेम राना मगर ,सल्लाहकार राम बहादुर रखली मगर ,शश बहादुर राना मगर,यम बहादुर सिंजलि मगर लगायेत ले बोलेका थिए । रेशमी थापा मगर को स्वगोत मंताबे सगे सुरु भएको कार्य्रक्रम को सञ्चालन सचिव कृष्ण राना मगर ले गरेका थिए । कोशादाछाये बिमला सिंजलि मगर ले झंडे दुए लाख बराबर को आरतीका पर्तिबेदन पर्स्तुत गर्नुभएको थियो भने अदाछा बिनोद रखली मगर ले बार्सिक परगति पर्तिबेदन पर्स्तुत गर्नु भएको थियो । उकता कार्येक्रम मा २०६६ साल मा सलक मा पास हुने हरु को लगी बिशेष सम्मान गरिएको थियो साथे बिबिध सास्कृतिक प्रस्तुति पानी राखिएको थियो।

No comments:

Post a Comment