3rd tamkekot cup volleyball compitation

3rd tamkekot cup volleyball compitation
org by JMYC SYANGJA
FROM ASOJ 20
WELCOME TO ALL
AT SYANGJA PINDIKHOLA (SALLYAN)
FOR MORE DETAIL CALL 9746031039,9846209937

टाम्केकोट महोत्सव

जनमुक्ति युवा क्लब स्यांगजा पिँडिखोला ७ सल्यान गाउँको आयोजनामा असोज २७ देखि कात्तिक ४ गतेसम्म पहिलो पटक टाम्केकोट महोत्सव भाबेता पूर्बक सम्पन भएको छ । ग्रामिण पर्यटनको विकासका लागि महोत्सव गरिएको क्लबका अध्यक्ष बिनोद रखाली मगरले जानकारी दिनुभयो । महोत्सवलाई आकषर्ण बनाउन राष्ट्रिय स्तरका कलाकारको प्रर्दशन स्थानिय मौलिक कला संस्कृतिको झाँकी प्रर्दशन मगर खानाको व्यवस्था मगर गायक गायिकाको प्रस्तुतीलगायेत बिबिध खेलकूद का कार्य्रक्रम हरु राखिएको थियो /। पर्यटन वर्ष २०११ लाई टेवा दिनुको साथै ग्रामिण भेगको ऐतिहासिक भौगोलिक साँस्कृतिक पहिचानलाई संरक्षण गर्न ग्रामिण पर्यटन विकास गर्ने कार्य मा सहयोग पुगेको अपेक्षा सहित महोत्सव सम्पना भएको छ
JMYC SYANGJA मार्फत 2067 SLC परीछा मा पहिलो स्थान समिती का सचिब सबिता सिंजाली मगर सहित सबै साथी हरु पास हुनु भएको मा हार्दिक बधाई ..................!

स्याङ्जाको पिँडीखोलामा आदिवासी जनजातिको एक हप्ते सचेतना अभियान सम्पन्न

रुद्र श्रीस मगर
पिँडीखोला स्याङ्जा

३० जेष्ठ २०६८। आदिवासी जनजाति सशक्तिकरणका लागि स्याङ्जाको पिँडीखोलामा एक हप्ते अभिमुखीकरण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति समन्वय परिषद् पिँडीखोला गाविसद्वारा आयोजित सो सचेतना अभियान अन्तर्गत एक हप्ते निःशुल्क नेतृत्व एवं व्यक्तित्व विकास उद्घोषण तथा पत्रकारिता तालिम र वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
आदिवासी जनजाति युवा सशक्तिकरणका लागि साचालित सो तालिममा पिँडीखोला गाविसभरिका ५१ जना आदिवासी जनजाति युवा युवतीहरुको सहभागिता रहेको थियो भने गाविस अन्तर्गतका १ २ ४ ७ र ९ नम्बर वडाका आदिवासी जनजातिका सघन बस्तीहरु बेतेहेनी र सिस्नेरी स्याल्हुङ पातीखर्क र चितुङ सल्यान साथै स्यालबासमा अभिमुखीकरण कार्यक्रम साचालन गरिएको थियो। सो कार्यक्रममा पत्रकार एवं युवा आदिवासी अधिकारकर्मी रुद्र श्रीस मगरले प्रमुख प्रशिक्षक र परिषद्का अध्यक्ष एवं साचारकर्मी विनोद रखाली मगरले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो।

समापन कार्यक्रममा बोल्दै पिँडीखोला गाविसका सचिव सुकदेव अर्यालले आदिवासी जनजातिलगायत पिछडिएका समुदायका लागि राज्यले विशेष व्यवस्था गरेको भन्दै सचेतना कार्यक्रमले आदिवासी जनजाति समुदायमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशिक्षक रुद्र श्रीस मगर नरोदय उच्च मावि पिँडीखोलाका प्राचार्य हिमलाल न्यौपाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पौडेल नेपाली कांग्रेस पिँडीखोलाका सभापति जयश्वर पाण्डे एनेकपा माओवादी पिँडीखोलाका प्रतिनिधि रनबहादुर केसी राष्ट्रिय जनमोर्चाका मोहनजित विक परिषद्का सल्लाहकार संयोजक खेम राना मगर प्रशिक्षार्थीहरु देव थापा मगर मिरा गाहा मगर नेहा आले मगर पुरन दर्लामी मगरलगायतले बोल्नुभएको थियो। परिषद सहसचिव नरु सिँजाली मगरको सन्चालन तथा अध्यक्ष विनोद रखाली मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

स्याङजाको पिडीखोलामा निशुल्क रेडियो प्रस्तोता तथा पत्रकारिता तालिम सञ्चालन हुने

जुन १ (जेठ १८)/ आदिवासी जनजाति समन्वय परिषद पिडीखोला गाबिसको आयोजनामा आदिवासी जनजाति समुदायको सशक्तिकरणको लागि विविध कार्यक्रम गरिने भएको छ।

दुई चरणबाट गरिने कार्यक्रम अन्तर्गत पहिलो चरणमा आदिवासी जनजाति यूवाहरुप्रति लक्षित गरी एक हप्ते निशुल्क नेतृत्व बिकास, व्यक्तित्व बिकास, स्टेज कार्यक्रम सञ्चालन, उद्घोषण तथा आधारभुत रेडियो प्रस्तोता र पत्रकारिता तालिम सञ्चालन गरिने भएको हो।

उक्त तालिममा गाबिस भरीका झण्डै ४० जना आदिवासी जनजाति यूवा यूवतीहरुको सहभागिता रहने कार्यक्रम संयोजक तथा समन्वय समितीका अध्यक्ष विनोद रखाली मगरले जानकारी दिनुभयो।

जेठ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको लागि पोखराका चर्चित विग एफएम, रेडियो गण्डकी, कास्की आवाज पत्रिका, लाङ्घाली पत्रिका लगाएत् स्याङजा र पाल्पाका एफ एमहरुबाट चर्चित सञ्चारकर्मी तथा पत्रकारहरुले तालिम प्रदान गरिने संयोजक रखाली मगरले जानकारी दिनुभयो।

यसैगरी दोश्रो चरणको कार्यक्रम अन्तर्गत गाविसका प्रत्येक वडाहरुमा आदिवासी जनजाति सम्बन्धी विविध बिषयमा सचेतना तथा अभिमुखिकरण प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ।

उक्त कार्यक्रमको लागि बिभिन्न जातिय संघ संस्थाका दक्ष व्यक्तिहरुबाट सहजीकरण गरिने समेत मगरले जानकारी दिनुभयो।

hell 2067... always trying to make favourable... instead u serve wid sorrow, trouble, pain, tears, tragedy, unstability, crisis, calamities, sacrifice... so disgracefull.. never ever cam back again... n be always optimestic dat da cmg yar brings u more happy, joy, emotion, prosperity, stability... all around da wrld *** happy new year 068 *** cheers...

नयाँबर्ष २०६८ संग संगै हाम्रो अपिल !!!

साथीहरु नयाँ बर्ष २०६८ ले तपाईं हाम्रो ढोका ढक्ढक्याउँदै छ । हामी आग्रह गर्छौं कि तपाईं यस बर्षको पहिलो दिन देखिनै सचेत हुनु । प्रत्येक पलमा सचेत हुनु । कहिं कतै गल्ती र कमजोरीहरु छन् भने तिनीहरुलाई कम गर्दै लैजाने कोशिषमा लाग्नु । सबैभन्दा बलवान भनेकै सम.................

jmyc को १४ औ बार्सिक उत्सब सम्पन

गाऊ बिकाश र चेतना तथा बिबिध रचनात्मक कार्य मा आफु ले समर्पित गर्दै आयेको स्यांगजा जिल्ला के नमूना युबा क्लब श्री जनमुक्ति युबा परिवार आफ्नो १४ बरसा पर्बेश को अबसर मा बिबिध कार्येक्रम सहित आफ्नो बार्सिक उत्सब सम्पन गरेको छ / बी.स २०५३ साल मा स्थापना भएको जनमुक्ति युबा परिवार ले आज सम्मा औदा पिन्दिखोला गबिसा मा मात्र नभए स्यांगजा जिल्ला मा नए बिबिद सिर्जनात्मक तथा रचनात्मक कर्र्येक्रम हरु गारी अघादी बढेको छ साथे युबा हरु को लगी समय समय मा सिप्मुलक तालीम पानी सञ्चालन गरेको छ। २०६७ पुश २४ गाते सनिबर चंडी प्राथमिक बिधालाये मा भएको कार्येक्रम मा बोलदे पर्मुख अतिथि सस्थापक अधेछा कमल रखली मगर ले जनमुक्ति युबा परिवार ले नेपाल के बिकाश निर्माण तथा चेतना मा महातोपूर्ण भूमिका रहेको बतःये कार्येक्रम मा पुरबा अदाछा खेम राना मगर ,सल्लाहकार राम बहादुर रखली मगर ,शश बहादुर राना मगर,यम बहादुर सिंजलि मगर लगायेत ले बोलेका थिए । रेशमी थापा मगर को स्वगोत मंताबे सगे सुरु भएको कार्य्रक्रम को सञ्चालन सचिव कृष्ण राना मगर ले गरेका थिए । कोशादाछाये बिमला सिंजलि मगर ले झंडे दुए लाख बराबर को आरतीका पर्तिबेदन पर्स्तुत गर्नुभएको थियो भने अदाछा बिनोद रखली मगर ले बार्सिक परगति पर्तिबेदन पर्स्तुत गर्नु भएको थियो । उकता कार्येक्रम मा २०६६ साल मा सलक मा पास हुने हरु को लगी बिशेष सम्मान गरिएको थियो साथे बिबिध सास्कृतिक प्रस्तुति पानी राखिएको थियो।