स्याङ्जाको पिँडीखोलामा आदिवासी जनजातिको एक हप्ते सचेतना अभियान सम्पन्न
स्याङजाको पिडीखोलामा निशुल्क रेडियो प्रस्तोता तथा पत्रकारिता तालिम सञ्चालन हुने
जुन १ (जेठ १८)/ आदिवासी जनजाति समन्वय परिषद पिडीखोला गाबिसको आयोजनामा आदिवासी जनजाति समुदायको सशक्तिकरणको लागि विविध कार्यक्रम गरिने भएको छ।
दुई चरणबाट गरिने कार्यक्रम अन्तर्गत पहिलो चरणमा आदिवासी जनजाति यूवाहरुप्रति लक्षित गरी एक हप्ते निशुल्क नेतृत्व बिकास, व्यक्तित्व बिकास, स्टेज कार्यक्रम सञ्चालन, उद्घोषण तथा आधारभुत रेडियो प्रस्तोता र पत्रकारिता तालिम सञ्चालन गरिने भएको हो।
उक्त तालिममा गाबिस भरीका झण्डै ४० जना आदिवासी जनजाति यूवा यूवतीहरुको सहभागिता रहने कार्यक्रम संयोजक तथा समन्वय समितीका अध्यक्ष विनोद रखाली मगरले जानकारी दिनुभयो।
जेठ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको लागि पोखराका चर्चित विग एफएम, रेडियो गण्डकी, कास्की आवाज पत्रिका, लाङ्घाली पत्रिका लगाएत् स्याङजा र पाल्पाका एफ एमहरुबाट चर्चित सञ्चारकर्मी तथा पत्रकारहरुले तालिम प्रदान गरिने संयोजक रखाली मगरले जानकारी दिनुभयो।
यसैगरी दोश्रो चरणको कार्यक्रम अन्तर्गत गाविसका प्रत्येक वडाहरुमा आदिवासी जनजाति सम्बन्धी विविध बिषयमा सचेतना तथा अभिमुखिकरण प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ।
उक्त कार्यक्रमको लागि बिभिन्न जातिय संघ संस्थाका दक्ष व्यक्तिहरुबाट सहजीकरण गरिने समेत मगरले जानकारी दिनुभयो।